वनमन्त्री गीता चौधरी भन्छिन्- वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य मुख्य आधार
ekantipur.com · Fri Sep 11 11:17:48 GMT 2026

वनमन्त्री गीता चौधरी भन्छिन्- वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य मुख्य आधार
दक्षिण एसियाली वन्यजन्तु अपराध नियन्त्रण सञ्जाल (सावेन)को शुक्रबार सम्पन्न महासभा समापन गर्दै उनले वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य नै मुख्य आधार रहेको बताएकी हुन् ।
Read full story at source (ekantipur.com)