तीन कारणले पार्टीको महाधिवेशन सर्दैन : गगन थापा
baahrakhari.com · Fri Sep 11 11:20:28 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले तीन कारणले पार्टीको १५ औँ महाधिवेशन नसर्ने बताएका छन् ।
शुक्रबार आयोजित एक कार्यक्रममा उनले मुलुकको संविधान, सर्वोच्च अदालतको फैसला र पार्टीको विधानका कारणले महाधिवेशन समयमै सम्पन्न हुने थापाले बताए ।
Read full story at source (baahrakhari.com)