माता पाथिभराका गंगाबहादुर खड्कालाई ‘कर्पोरेट इन्डष्ट्री एक्सिलेन्स अवार्ड’
barnanmedia.com · Fri Jun 19 12:07:25 GMT 2026

कर्पोरेट मिडिया ग्रुपले श्री माता पाथिभरा डेरी इन्डष्ट्री प्रालिका प्रबन्ध निर्देशक गंगाबहादुर खड्कालाई ‘कर्पोरेट इन्डष्ट्री एक्सिलेन्स अवार्ड’ प्रदान गरेको छ ।
१८औँ संस्करणको ‘कर्पोरेट बिजनेश समिट एण्ड अवार्ड, २०२६’ अन्तर्गत खड्कालाई सो अवार्ड प्रदान गरिएको हो । ईश्वर लाल प्रतिष्ठानको सहकार्यमा कर्पोरेट मिडिया ग्रुपले बिहीबार काठमाडौंस्थित होटेल र्याडिसनमा आयोजना गरेको अवार्ड विशेष समारोहमार्फत प्रतिनिधसभा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले उनलाई सो अवार्ड प्रदान गरे ।
Read full story at source (barnanmedia.com)