काठमाडौं महानगरका तत्कालीन इन्जिनियरविरुद्ध करिब साढे ४ करोडको सम्पत्ति शुद्धीकरणको मुद्दा
annapurnapost.com · Fri Sep 11 11:19:34 GMT 2026

काठमाडौं : काठमाडौं महानगरपालिकाका तत्कालीन इन्जिनियर रामबाबु महतो कोइरीसमेतगरी चारजनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शुक्रबार रामबाबु ,उनकी श्रीमती माला कुमारी महतोलगायतविरुद्ध विशेष अदालतमा आरोप-पत्र दायर गरेको हो।
Read full story at source (annapurnapost.com)