एन आई सी एशिया क्यापिटल लिमिटेडको १० औं वार्षिक साधारण सभा सम्पन्न
annapurnapost.com · Fri Sep 11 11:18:58 GMT 2026

काठमाडौं : एन आई सी एशिया क्यापिटल लिमिटेडको १० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।
शुक्रबार क्यापिटलको रजिष्टर्ड कार्यालयमा सम्पन्न भएको सभाले सामान्य प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०८२÷०८३ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८३ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरणहरुमाथि छलफल गरेको छ।
Read full story at source (annapurnapost.com)