१५औँ महाधिवेशनको कार्यतालिका स्थगित गरी वार्ता थाल्न २५ नेताको आग्रह
barnanmedia.com · Fri Sep 11 11:12:56 GMT 2026

नेपाली कांग्रेसका २५ जना नेताले असोजमा गर्ने गरी घोषित १५औँ महाधिवेशनको कार्यतालिका स्थगित गरी पार्टी एकताका लागि संस्थापन र संस्थापनइतर समूहबीच तत्काल निर्णायक वार्ता थाल्न आग्रह गरेका छन्।
पूर्वसहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेसहितका नेताले शुक्रबार संयुक्त वक्तव्य जारी गर्दै दुवै पक्षलाई महाधिवेशनको कार्यतालिका स्थगित गरी पार्टी एकताका लागि निर्णायक वार्ता अघि बढाउन आग्रह गरेका हुन्।
Read full story at source (barnanmedia.com)