उदयपुरको भविष्य र समृद्धिको आधार : मदन भण्डारी लोकमार्ग
newsofnepal.com · Fri Sep 11 11:24:39 GMT 2026

उदयपुर ।
पहिले महेन्द्र राजमार्गको विकल्पका रुपमा पूर्वी नेपाललाई राजधानीसँग जोड्नका लागि निर्माण शुरु गरेर पछि मदन भण्डारी लोकमार्ग नामाकरण गरिएको सडक उदयपुर जिल्लाका जनताको विकास तथा आर्थिक समृद्धिकालागि आधार तथा कोसे ढुंङ्गा सावित भएको छ ।
Read full story at source (newsofnepal.com)