पाँचौ खेपको राहत बोकेर काठमाडौं आइपुग्यो चिनियाँ सैन्य विमान
barnanmedia.com · Fri Sep 11 11:31:59 GMT 2026

भोटेकोसी प्रभावितका लागि चीनले पठाएको पाँचौ खेपको आकस्मिक राहत सामग्री काठमाडौं आइपुगेको छ।
राहत सामग्री बोकेर चियनाँ जनमुक्ति सेना (पीएलए) को विमान शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। चीनले वायु सेनाको वाई–२० ‘ए’ कार्गो बिमान आइपुगेको हो।
Read full story at source (barnanmedia.com)