मुगुका तीन जना शिक्षक सम्मानित
deshsanchar.com · Fri Jun 05 15:14:56 GMT 2026
मुगु – मुगु जिल्लाका तीन जना शिक्षक कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत शिक्षा विकास निर्देशनालय, सुर्खेतद्वारा उत्कृष्ट शिक्षकका रूपमा सम्मानित भएका छन्।
Read full story at source (deshsanchar.com)