भोटेकोशी बाढीपछि शिक्षा क्षेत्र पुनरुत्थानमा दुई अर्ब ३४ करोड
gorkhapatraonline.com · Fri Sep 11 11:44:58 GMT 2026

गोरखापत्र अनलाइन
रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीपहिरोबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि दुई अर्ब ३४ करोड ३२ लाख १७ हजार ५०० रुपियाँ लाग्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ।
Read full story at source (gorkhapatraonline.com)