सरुवा रोग अस्पताल भवन निर्माण बन्दै
gorkhapatraonline.com · Sat Oct 26 16:29:22 UTC 2024

जानु पाण्डे
कपिलवस्तु, कात्तिक १० गते । जग्गा प्राप्तीको विवादले अलपत्र परेको लुम्बिनी प्रदेश सरुवा रोग अस्पताल भवन निर्माणको कामले गति लिएको छ । प्रदेशसभा सदस्य अर्जुनकुमार केसीको पहलमा लुम्विनी प्रदेश सरकारले जग्गा प्राप्तिको प्रक्रिया पूरा गरेपछि भवन निर्माणको काम सञ्चालनमा आएको छ ।
Read full story at source (gorkhapatraonline.com)