म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा फर्कियो
neplays.com
म्यानचेस्टर सिटीले संघर्षरत साउथह्याम्पटनलाई हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा फर्किएको छ।
एर्लिङ हलाण्डको १३ औं गोलले म्यानचेस्टर सिटीलाई लिभरपूललाई पछि पार्दै प्रिमियर लिगको शीर्षमा पुर्याएको हो।
Read full story at source (neplays.com)