मन्त्रीलाई अध्यक्ष बनाउँदा कानुन आयोग मन्त्रालयको विभाग जस्तो बन्छ : सांसद शर्मा
onlinekhabar.com · Fri Sep 11 11:53:18 GMT 2026

२६ भदौ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)की सांसद बलावती शर्माले नेपाल कानुन आयोगको अध्यक्ष कानुनमन्त्रीलाई बनाउँदा आयोगको स्वतन्त्रता नरहने बताएकी छन् ।
सरकारले ल्याएको ‘नेपाल कानुन आयोग ऐन २०६३’ संशोधन विधेयकमाथि शुक्रबार प्रतिनिधिसभामा भएको छलफलमा भाग लिँदै सांसद शर्माले यस्तो बताएकी हुन् ।
Read full story at source (onlinekhabar.com)