रसुवा बाढीका साना बिमा दाबी एक महिनाभित्रै फर्छ्यौट गर्ने तयारी, संक्षिप्त कार्यविधि बन्दै
clickmandu.com · Fri Sep 11 11:52:17 GMT 2026

काठमाडौं । नेपाल बिमक संघका अध्यक्ष तथा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) वीरेन्द्र वैदवार क्षेत्रीले रसुवा बाढीमा परी क्षति पुगेका बिमितको सानो रकमको बिमा दाबी भने तत्कालै भुक्तानी हुने बताएका छन् ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) द्वारा आयोजित कार्यक्रममा क्षेत्रीले ५ देखि १० करोड रुपैयाँसम्मका साना बिमा दाबी एक महिनाभित्रै फर्छ्यौट गर्ने तयारी भइरहेको बताएका हुन् ।
Read full story at source (clickmandu.com)