युवकको हत्या आरोपमा बाबु–छोरा पक्राउ, सेफ्टी ट्यांकीमा भेटियो शव
lokaantar.com

महोत्तरीमा एक युवकको हत्या आरोपमा दुई जना पक्राउ परेका छन् । भंगहा नगरपालिका– ६ बिर्जौनी टोलका २५ वर्षीय विवेक सरदारको हत्या आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनको शव शुक्रबार अपराह्न बलवा नगरपालिका– ७ बनौटा बस्ने अशोक ठाकुरको शौचालयको सेफ्टी ट्यांकीमा फेला परेको हो ।
Read full story at source (lokaantar.com)