कर्मचारी सञ्चय कोषको लगानीमा राजनीतिक हस्तक्षेप हुन दिइँदैनः अर्थमन्त्री वाग्ले
aarthiknews.com

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर्मचारी सञ्चय कोषको लगानीमा राजनीतिक प्रभाव पर्न नदिने प्रतिबद्धता जनाएका छन्। कर्मचारीको रकम राजनीतिक अभिष्टबाट प्रेरित भएर लगानी गर्ने अवस्था अन्त्य गर्न सरकार सचेत रहेको उनले बताएका छन्।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा कर्मचारी सञ्चय कोष (दशौं संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै वाग्लेले विगतमा कोषको रकमबाट विमान खरिदमा गरिएको लगानी फलदायी हुन नसकेको उदाहरण प्रस्तुत गरे।
Read full story at source (aarthiknews.com)