भिलद्वारा बाढी प्रभावितका लागि १ करोड राहत सहयोग
ratopati.com · Fri Sep 11 11:56:28 GMT 2026

काठमाडौँ। एआई प्रविधिमा आधारित विश्वव्यापी भिडियो मार्केटिङ प्लेटफर्म ‘भिल’ले नेपालमा हालै आएको बाढीबाट प्रभावित समुदायको राहत तथा पुनर्स्थापनाका लागि १ करोड रुपैयाँ सहयोग गरेको छ।
कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको हो । कम्पनीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत् सो रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको हो ।
Read full story at source (ratopati.com)