रसुवा बाढी: ४०८ अर्बको विपद् प्रभाव, पुनर्लाभका लागि ७२३ अर्ब रुपैयाँ आवश्यक
clickmandu.com · Fri Sep 11 11:57:34 GMT 2026

काठमाडौं । रसुवा–भोटेकोशी क्षेत्रमा भदौ १० गते आएको बाढीले कुल ४०८ अर्ब २९ करोड रुपैयाँबराबरको विपद् प्रभाव पारेको छ ।
सरकारद्वारा सार्वजनिक द्रुत क्षति तथा आवश्यकता आकलन (आरडीएनए) प्रतिवेदनअनुसार, बाढीपछिको पुनर्निर्माण र पुनर्लाभका लागि कुल ७२३ अर्ब ३२ करोड रुपैयाँ (४,७७४.९९ मिलियन अमेरिकी डलर) बजेट आवश्यक पर्ने देखिएको छ ।
Read full story at source (clickmandu.com)