राप्रपाबाट कारबाहीमा परेका व्यक्तिलाई पार्टीका गतिविधिबाट अलग राख्न आग्रह
ratopati.com · Fri Sep 11 12:01:32 GMT 2026

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र कारबाहीमा परेका तथा कारबाही प्रक्रियामा रहेका व्यक्तिहरूलाई पार्टीका कुनै पनि निकायमा समावेश नगर्न र पार्टीले आयोजना गर्ने कार्यक्रमहरूमा सहभागी नगराउन आग्रह गरिएको छ।
राप्रपा जिल्ला कार्यसमितिलाई सम्बोधन गर्दै केन्द्रीय कार्यालय धुम्बाराही, काठमाडौंमा पठाइएको पत्रमार्फत पार्टीको साधारण सदस्यबाट निष्कासन भइसकेका चार जना तथा कारबाही प्रक्रियामा रहेका तीन जनालाई पार्टीका गतिविधिबाट अलग राख्न अनुरोध गरिएको हो।
Read full story at source (ratopati.com)