ग्रीन आर्मीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर
nepalpress.com · Fri Sep 11 12:08:29 GMT 2026

काठमाडौं । भोटेकोशी बाढीपछि राहत र उद्धारमा सक्रिय ग्रीन आर्मी नेपालविरुद्ध सर्वोच्च अदालतमा शुक्रबार रिट दायर भएको छ ।
अधिवक्ताहरू साम्बराज अर्याल, पूर्णबहादुर साउद, गोविन्दराम परियार र विष्णुवर सिंह थापाले नेपालको संविधान तथा प्रचलित कानुनविपरीत गैरसरकारी संस्थाले सैनिक प्रकृतिको संरचना, पोशाक, दर्जा र चिह्न प्रयोग गरेको दावी गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् ।
Read full story at source (nepalpress.com)