३२ लाख रुपैयाँसहित २ जना पक्राउ
lokaantar.com

स्रोत नखुलेको ३२ लाख रुपैयाँसहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा सर्लाहीको रामनगर गाउँपालिका ३ बस्ने २८ वर्षीय गुड्डुकुमार यादव र रामनगर गाउँपालिका १ बस्ने २४ वर्षीय रुपेशकुमार यादव छन् ।
Read full story at source (lokaantar.com)