फेवा–पञ्चासे जैविक पदमार्ग : ५२ करोड बजेटसहित टेन्डर आह्वान
ratopati.com · Fri Sep 11 12:15:00 GMT 2026

कास्की । पर्यटनको राजधानी पोखरामा फेवाताल र पञ्चासे जोड्ने गरी ‘अर्गानिक इको ट्रेल’ (जैविक पदमार्ग) निर्माण हुने भएको छ। यसका लागि करिब ५२ करोड रुपैयाँ अनुमानित लागतसहित टेन्डर आह्वान गरिएको छ।
एसियाली विकास बैंक (एडीबी), नगर विकास कोष र पोखरा महानगरपालिकाको लगानीमा सहरी उत्थानशीलता तथा जीवन्तता सुधार आयोजनाअन्तर्गत यो परियोजना अघि बढेको हो।
Read full story at source (ratopati.com)