अस्थायी आवासमा बस्न नचाहने बाढीपीडित परिवारलाई सरकारले १५ हजार उपलब्ध गराउने
onlinekhabar.com · Fri Sep 11 12:06:22 GMT 2026

२६ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी बाढीबाट विस्थापित भएकाहरूलाई सरकारले सहायता रकम उपलब्ध गराउने भएको छ ।
एक मन्त्रीले अनलाइनखबरलाई दिएको जानकारी अनुसार मन्त्रिपरिषद् बैठकले बाढीबाट विस्थापितहरूलाई रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
Read full story at source (onlinekhabar.com)