सिबिफिनको कार्यवाहक अध्यक्षमा उपाध्याय
lokaantar.com

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेश उपाध्यायलाई प्रदान गरिएको छ।
निवर्तमान अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले हिमालयन बैंकको सञ्चालक समितिको अध्यक्ष पदबाट दिएको राजीनामा स्वीकृत भएसँगै सिबिफिनको अध्यक्ष पद रिक्त रहेको थियो ।
Read full story at source (lokaantar.com)