खाेसियाे राष्ट्र बैंकको फर्किन लागेको स्वायत्तता
ratopati.com · Fri Sep 11 12:16:20 GMT 2026

काठमाडौँ। सरकारले नेपाल राष्ट्र बैंकलाई आवश्यक निर्देशन दिनसक्ने विवादास्पद व्यवस्थालाई निरन्तरता दिइएको छ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको अर्थ समितिमा विचाराधीन उक्त व्यवस्थामाथि समितिले यस्तो निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १०६ मा सरकारले चाहेमा राष्ट्र बैंकलाई आवश्यक निर्देशन दिनसक्ने र त्यसलाई पालना गर्नु राष्ट्र बैंकको कर्तव्य हुने व्यवस्था छ ।
Read full story at source (ratopati.com)