माछापुच्छ्रे बैंकद्वारा ६ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?
corporatenepal.com · Fri Sep 11 12:06:17 GMT 2026

काठमाडौं । माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश घोषणा गरेको छ ।
संचालक समितिको आज बसेको बैठकले चूक्ता पूँजीको ६ प्रतिशत (कर सहित) जसमा ३ प्रतिशत बोनस सेयर तथा ३ प्रतिशत नगद लाभांश वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको हो ।
Read full story at source (corporatenepal.com)