सडक पेटीमा बच्चा जन्माएको घटनापछि गजेन्द्र नारायण सिंह अस्पतालका ६ कर्मचारी हटाइए
kendrabindu.com · Fri Sep 11 12:19:51 GMT 2026

काठमाडौं । पैसा तिर्न नसकेको भन्दै सप्तरीको गजेन्द्र नारायण सिंह अस्पतालले प्रसूति व्यथा लागेकी महिलालाई भर्ना नगरेपछि सडक पेटीमै बच्चा जन्माएको घटनामा अस्पतालले ६ जना कर्मचारीलाई कामबाट हटाएको छ।
अस्पतालले शुक्रबार सूचना जारी गर्दै डा. उषा देवदेखि सुरक्षा गार्ड देवकान्त झासम्म ६ जनालाई छानबिन प्रतिवेदन नआएसम्मका लागि कामकाजबाट हटाइएको जनाएको हो।
Read full story at source (kendrabindu.com)