एनआरएनएका पूर्व अध्यक्ष शर्माद्वारा २५ लाख रुपियाँ सहयोग
gorkhapatraonline.com · Fri Aug 28 18:03:39 GMT 2026

। गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष आरके शर्माले बाढीपीडितको राहत तथा पुनस्र्थापनाका लागि २५ लाख रुपियाँ सहयोग गर्नुभएको छ ।
शर्माको नेतृत्वमा कतारमा रहेको पिजन इन्जिनियरिङ ग्रुपका तर्फबाट शुक्रबार २५ लाख रुपियाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।
Read full story at source (gorkhapatraonline.com)