ग्रीन आर्मीविरुद्ध सर्वोच्चमा रिट, पेसी सोमबार
khabarhub.com · Fri Sep 11 12:26:17 GMT 2026

काठमाडौं – गैरसरकारी संस्थाले सैनिक प्रकृतिको संरचना, पोसाक, दर्जा र चिह्न प्रयोग गरेको भन्दै ‘ग्रीन आर्मी’ विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ताहरू साम्बराज अर्याल, पूर्णबहादुर साउद, गोविन्दराम परियार र विष्णुवर सिंह थापाले नेपालको संविधान तथा प्रचलित कानुनविपरीत सैनिक प्रकृतिको संरचना र पहिचान प्रयोग गरिएको दाबी गर्दै रिट दायर गरेका हुन्।
रिटको पेसी सोमबारका लागि तोकिएको छ। रिट निवेदकहरूले ‘ग्रिन आर्मी’को दर्ता खारेजीको माग गरेका छन्।
Read full story at source (khabarhub.com)