स्विट्जरल्यान्डमा बस दुर्घटना, कम्तीमा पाँचको मृत्यु
ekantipur.com · Fri Sep 11 12:31:16 GMT 2026

स्विट्जरल्यान्डमा बस दुर्घटना, कम्तीमा पाँचको मृत्यु
पूर्वी स्विट्जरल्यान्डमा ४८ जना डच पर्यटक सवार बस दुर्घटना हुँदा कम्तीमा ५ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् ।
Read full story at source (ekantipur.com)