प्राडा. चन्दा कार्कीका दुई नयाँ कृति विमोचन
swasthyakhabar.com · Fri Jun 19 13:22:00 GMT 2026

काठमाडौं- स्वास्थ्य, चिकित्सा शिक्षा र साहित्यलाई एकसाथ समेट्दै प्रा. डा. चन्दा कार्की (भण्डारी) का दुई नयाँ कृतिहरू शुक्रबार राजधानीमा विमोचन गरिएका छन्। डा. कार्कीद्वारा लिखित कविता सङ्ग्रह 'छचल्किएका भावनाहरू' र चिकित्सा शिक्षासम्बन्धी पुस्तक 'Essential Instruments Used in Obstetrics and Gynaecology' को संयुक्त रूपमा विमोचन गरिएको हो।
उक्त कृतिहरू प्रतिनिधि सभा सदस्य कामिनी चौधरी, वरिष्ठ जनस्वास्थ्य विशेषज्ञ डा. बेनु बहादुर कार्की, नेपाल प्रसूति एवम् स्त्री रोग विशेषज्ञ समाजकी उपाध्यक्ष डा. सपना अमात्य, प्रा. डा. ज्ञानेन्द्र मान सिंह कार्की र पूर्व सांसद एवं महिला अधिकारकर्मी बिन्ध्यबासिनी कंसाकार लगायतका व्यक्तित्वहरूले संयुक्त रूपमा विमोचन गरेका हुन्।
Read full story at source (swasthyakhabar.com)