त्रिशूली ३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका सञ्जय साह डिस्चार्ज
ratopati.com · Fri Sep 11 12:42:34 GMT 2026

काठमाडौँ। रसुवा बाढीमा परेको १० दिनपछि त्रिशूली ३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका सप्तरीका सञ्जय साह काठमाडौँको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालबाट डिस्चार्ज भएका छन्।
गत भदौ १९ मा सुरुङबाट उद्धार गरेर उपचारका लागि काठमाडौँ ल्याइएका उनी आठ दिनको अस्पताल बसाइँपछि शुक्रबार साँझ डिस्चार्ज भएका हुन्।
Read full story at source (ratopati.com)