भोटेकोशी बाढी : ४ हजार १३७ जनाको हवाई उद्धार, ८ हजार ७ सयभन्दा बढी सैनिक परिचालन
newsofnepal.com · Fri Sep 11 12:45:17 GMT 2026

काठमाडौं ।
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज, उद्धार, राहत तथा उपचार कार्यलाई तीव्र बनाएको छ। भाद्र २६ गते साँझ ५ः३० बजेसम्म नेपाली सेनाले हवाई साधनमार्फत थप ३० जनाको उद्धार गरेको छ। यससँगै हालसम्म हवाई माध्यमबाट उद्धार हुनेको संख्या ४ हजार १३७ पुगेको छ, जसमा ३ हजार ८ सय ५४ नेपाली र २ सय ८३ विदेशी नागरिक छन्।
Read full story at source (newsofnepal.com)