चिलिमेको सुरुङभित्र प्रवेश गर्यो उद्धार टोली
barnanmedia.com · Fri Sep 11 12:33:48 GMT 2026

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित बन्न पुगेको चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको खोजी तथा उद्धारका लागि खटिएको विशेष टोली सुरुङभित्र प्रवेश गरेको छ।
शुक्रबार बिहानैदेखि एक्स्काभेटर प्रयोग गरी सुरुङको प्रवेश क्षेत्रमा थुप्रिएको बाक्लो लेदो, ढुंगामुढा, कंक्रिट तथा अन्य भग्नावशेष पन्छाउने काम तीब्र पारिएको थियो। अवरुद्ध बाटो खुल्नेबित्तिकै उद्धार टोली सुरुङभित्र प्रवेश गर्न सफल भएको हो।
Read full story at source (barnanmedia.com)