भोटेकोसी बाढी : पूर्वाधारतर्फ कति भयो क्षति ?
baahrakhari.com · Fri Sep 11 12:44:04 GMT 2026

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोसी बाढीले पुर्याएको क्षतिको विवरण सार्वजनिक गरेको छ ।
सार्वजनिक विवरणमा पूर्वाधार तर्फ धेरै ठूलो क्षति भएको उल्लेख छ । जलविद्युत आयोजना तर्फ १३ आयोजनामामा क्षति पुगेको प्राधिकरणले जनाएको छ । यी आयोजनाको कुल क्षमता ७५९ मेगावाट हुने प्राधिकरणले जानकारी दिएको छ ।
Read full story at source (baahrakhari.com)