लक्ष्मी हुन्डाईका दुई प्राविधिक दक्षिण कोरिया प्रस्थान
annapurnapost.com · Fri Sep 11 12:49:57 GMT 2026

काठमाडौं : सीप विकासलाई अन्तर्राष्ट्रिय प्रशिक्षणसँग जोड्दै लक्ष्मी हुन्डाईमा अप्रेन्टिससिप पूरा गरी रोजगारी प्राप्त गरेका दुई प्राविधिक आज दक्षिण कोरिया प्रस्थान गरेका छन्।
उनीहरूले Hyundai Global Learning center मा आयोजना हुने Hyundai Talent Academy अन्तर्गत उन्नत सवारीसाधन डायग्नोस्टिक, मर्मतसम्भार तथा नयाँ अटोमोबाइल प्रविधिबारे प्रशिक्षण लिनेछन्।
Read full story at source (annapurnapost.com)