भोटेकोसी बाढीले बगायो १८ हजार हेक्टर कृषियोग्य जमिन
baahrakhari.com · Fri Sep 11 12:57:09 GMT 2026

काठमाडौं । भोटेकोसी बाढीले १८ हजार हेक्टर कृषियोग्य जमिन बगाएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले क्षतिको उक्त विवरण सार्वजनिक गरेको हो । बाढीले १७ बैंकका शाखामा क्षति पुर्याएको छ ।
Read full story at source (baahrakhari.com)