प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १३ अर्ब २३ करोड रकम मौज्दात
corporatenepal.com · Fri Sep 11 13:00:19 GMT 2026

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल रु १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रकम मौज्दात छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज साँझ ५ः०० बजेसम्मको विवरणअनुसार विभिन्न नौवटा बैंकमा रु नौ अर्ब ६८ करोड २३ लाख ५५ हजार २५ मौज्दात छ ।
Read full story at source (corporatenepal.com)