धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा
gorkhapatraonline.com · Fri Sep 11 13:04:20 GMT 2026

गुल्मीको तम्घासमा भदौ १० गतेको भोटेकोसी सहितका बाढीपहिरो लगायतका बिपत्मा परेर ज्यान गुमाएका दिवङ्गत व्यक्तिको आत्मशान्तिका लागि सामूहिक धार्मिक अनुष्ठान गरिएको छ ।
विश्व हिन्दु महासंघ गुल्मीको नेतृत्वमा तम्घासस्थान मन्दिर व्यावस्थापन समिति, राधा माधव लगायतका संस्थाहरुले सञ्चालन गरेको धार्मिक अनुष्ठानबाट सङ्कलित रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा प्रदान गरिएको हो ।
Read full story at source (gorkhapatraonline.com)