नयाँ प्रविधि भए ९.४० सेकेन्डमै १०० मिटर दौडिन्थेँः उसेन बोल्ट
nepalpress.com · Fri Sep 11 13:02:45 GMT 2026
बुडापेस्ट । हंगेरीको बुडापेस्टमा सुरु भएको विश्व एथलेटिक्सको नयाँ प्रतियोगिता अल्टिमेट च्याम्पियनसिपका ब्राण्ड एम्बेसडर उसेन बोल्टले आजको समयको जस्तो ट्रयाक र जुत्ताको नयाँ प्रविधि भएको भए आफूले १०० मिटरको दौड ९.४० सेकेण्डभन्दा कम समय लगाउने बताएका छन् ।
१०० मिटर दौडमा ९.५८ सेकेण्डको विश्व कीर्तिमान उसेन बोल्टकै नाममा छ ।
Read full story at source (nepalpress.com)