भिलद्वारा बाढी प्रभावितका लागि १ करोड राहत सहयोग
ekantipur.com · Fri Sep 11 13:07:22 GMT 2026

भिलद्वारा बाढी प्रभावितका लागि १ करोड राहत सहयोग
एआई प्रविधिमा आधारित भिडियो मार्केटिङ प्लाटफर्म भिलले बाढी प्रभावितको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको हो ।
Read full story at source (ekantipur.com)