‘राइट टु रिकल’ दस्तावेज निर्माण गर्न रास्वपाले गठन गर्यो समिति
nagariknews.nagariknetwork.com · Fri Sep 11 13:05:42 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न महामन्त्री विपिन कुमार आचार्यको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको छ।
भदौ ५ गते बसेको केन्द्रीय कमिटीको निर्णय बमोजिम उक्त समिति गठन गरिएको प्रवक्ता जगदिश खरेलले जानकारी दिए।
Read full story at source (nagariknews.nagariknetwork.com)