नेपाल पर्यटन बोर्डको सीइओका लागि दरखास्त आह्वान
onlinekhabar.com · Fri Sep 11 13:10:20 GMT 2026

२६ भदौ, काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि सरकारले दरखास्त आह्वान गरेको छ ।
कार्यकारी प्रमुख छनोट उपसमितिले खुला प्रतिस्पर्धाबाट सीईओ नियुक्तिका लागि दरखास्त मागेको हो । इच्छुक उम्मेदवारले १० दिन भित्र आवश्यक कागजातसहित सूचना दिन सकिने बताएको छ ।
Read full story at source (onlinekhabar.com)