उद्धार कोषमा सुदूरपश्चिम कांग्रेस संसदीय दलको साढे ३ लाख सहयोग
setopati.com · Fri Sep 11 13:16:48 GMT 2026

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले रसुवाको भोटेकोसी बाढीबाट प्रभावित पीडितहरूका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेको छ।
शुक्रबार संसदीय दलले ३ लाख ६१ हजार ६ सय ६७ रकम कोषमा जम्मा गरेको हो।
Read full story at source (setopati.com)