स्वर्गीय नुमराजको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण, लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा हस्तान्तरण
nepalpress.com · Fri Jun 19 10:06:53 GMT 2026

बुटवल । लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीका संस्थापक अध्यक्ष भेषराज पोखरेलका पिता स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा निर्माण गरिएको खानेपानी धारा जितेश्वरी माध्यमिक विद्यालय, बुटवल–१३, बदेलपोखरीलाई हस्तान्तरण गरिएको छ।
संस्थापक अध्यक्ष पोखरेलका सुपुत्र सम्राट पोखरेलको जन्मदिनको अवसर पारेर विद्यालय तथा स्थानीय समुदायको हितलाई केन्द्रमा राखी निर्माण गरिएको उक्त धारा विद्यालयलाई समर्पण गरिएको हो।
Read full story at source (nepalpress.com)