अन्ततः ठेक्का सम्झौता रद्द
lokaantar.com

तनहुँको सदरमुकाम दमौलीस्थित नमूना पशु अस्पताल भवन तोकिएकै समयमा निर्माण पूरा नभएपछि अन्ततः ठेक्का सम्झौता रद्द गर्ने प्रक्रिया अगाडि बढेको छ ।
पटकपटक निर्माण पूरा गर्नु भन्ने निर्देशनलाई अटेर गरेकाले भेटेरिनरी अस्पताल तथा पशुसेवा केन्द्रले सात दिने सार्वजनिक सूचना जारी गर्दै निर्माण व्यवसायीसँग ठेक्का किन नतोड्ने भन्नेबारे स्पष्टीकरण मागेको छ ।
Read full story at source (lokaantar.com)