इरान–साउदीबीच क्षेत्रीय असुरक्षाबारे छलफल
nepalnews.com · Fri Sep 11 13:29:04 GMT 2026

रियाद । यमनमा पुनः युद्ध चर्किएसँगै इरान र साउदी अरबका शीर्ष कूटनीतिज्ञले क्षेत्रीय तनाव र बढ्दो असुरक्षाबारे टेलिफोन वार्ता गरेका छन् ।
इरानी विदेशमन्त्री अब्बास अराघची र साउदी विदेशमन्त्री फैसल बिन फरहानबीच बिहीबार भएको वार्तामा तनाव फैलिन नदिन तथा क्षेत्रीय स्थिरता पुनःस्थापित गर्न कूटनीतिक प्रयास र सहकार्य जारी राख्नेमा जोड दिइएको इरानको विदेश मन्त्रालयले जनाएको छ ।
Read full story at source (nepalnews.com)