शंकर भन्छन्, ‘विशेष महाधिवेशन’, बादल भन्छन्, ‘च्याम्पियन बन्ने होड’
ratopati.com · Fri Sep 11 13:30:00 GMT 2026

काठमाडौँ । नेकपा एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका संयोजक एवम् उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सदस्यसचिव तथा महासचिव शंकर पोखरेलले छुट्टाछुट्टै प्रतिवेदन बनाएपछि पार्टीभित्रको विवाद थप लम्बिने देखिएको छ।
दुवै नेताको प्रतिवेदनको भावना समेटेर एउटै प्रतिवेदन बनाउन अब कार्यदलको बैठक आवासीय रूपमै बस्ने भएको छ।
Read full story at source (ratopati.com)