बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
setopati.com · Fri Sep 11 13:25:19 GMT 2026

हालैको बाढीबाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन युएसभी फर्मास्युटिकल्सले नेपाल चिकित्सक सङ्घको राहत अभियानलाई एक करोड ५० लाख रुपियाँ सहयोग गरेको छ।
रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा आएको हिमबाढी तथा त्यसबाट उत्पन्न परिस्थितिका कारण घर, खाद्यान्न, लत्ताकपडा तथा दैनिक जीवनमा आवश्यक पर्ने आधारभूत सामग्री गुमाएका परिवारलाई सहयोग गर्ने उद्देश्यले उक्त रकम उपलब्ध गराइएको हो।
Read full story at source (setopati.com)