फुट्यो हुङ्गा खोलाको ताल, दूधकोशी क्षेत्रमा उच्च सतर्कता
annapurnapost.com · Fri Sep 11 13:27:04 GMT 2026

काठमाडौं : सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–२ बोदेलमा विशाल पहिरोले हुङ्गा खोला थुनेर बनेको ताल प्राकृतिक रूपमै फुटेर पानी निकास हुन थालेको छ।
३० मिटर चौडा पहिरोले खोला थुनिँदा १०० मिटरभन्दा लामो र १५ देखि २० मिटर उचाइसम्मको ताल खोलामै बनेको थियो। शुक्रबार दिउँसोबाट तालको बाँध स्वतः खोलिएर पानी निरन्तर बाहिर बग्न थालेपछि तत्कालका लागि ठूलो दुर्घटना टरेको भए पनि जोखिम भने अझै पूर्ण रूपमा टरेको छैन।
Read full story at source (annapurnapost.com)